सुख्खायाममा लोडसेडिङ नहोला ?

काठमाडौं । काठमाडौं उपत्यकामात्र नभई देशभर नै लोडसेडिङ् मुक्त बनाउने अभियान यतिखेर तीव्र गतिमा चलिरहेको छ । तर, एक तिहाई बिजुली उत्पादन घट्ने सुख्खायामको सिजन सुरु भइसक्दा सरकारले घोषणा गरेको लोडसेडिङ् मुक्त अभियानमा झनै चुनौती थपिएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने आयोजनाबाट हाल उत्पादित ३ सय ८९, निजी क्षेत्रबाट २०२ र भारतबाट २१५ … Continue reading सुख्खायाममा लोडसेडिङ नहोला ?